एमाले जिल्ला सदस्यमा कम उमेरका बस्नेत सर्बसहमत निर्वाचित

सन्धिखर्क।नेकपा एमालेको अर्घाखाँचीको  नंवौ जिल्ला अधिवेशन सन्धिखर्कमा सम्पन्न भएको छ ।अधिवेशनबाट जिल्ला सदस्यमा सबै भन्दा कम उमेरका बिनोद बस्नेत निर्वाचित हुनुभएको छ।

मालारानी गाउँपालिका वडा नम्बर ५बाँगीमा जन्म भै हाल सन्धिखर्कमा बसोबास गर्ने २५वर्षीय बस्नेत सानै उमेर देखि राजनीतिमा सक्रिय हुनुहुन्छ।उहाँ  राष्ट्रिय युवा संघ नेपालका  केन्द्रिय सदस्य समेत हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close