अर्थमन्त्री विष्णु पौडेलद्धारा पदबहाली

अर्थमन्त्री विष्णु पौडैलले बिहीबार अर्थ मन्त्रालयमा पदबहाली गरेका छन् । शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराएलगत्तै सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर पौडेलले पदबहाली गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीबाट बुधबार पौडेल अर्थमन्त्रीमा नियुक्त भएका हुन् ।
कमेन्ट गर्नुहोस !