अर्घाखाँचीमा ३ सय २२ जनाले कोरोना जिते,संक्रमित संख्या शुन्य हुदैं
अर्घाखाँचीमा कुल कोरोना संक्रमित ३ सय २६ मध्ये ३ सय २२ जना कोरोना रोग जितेर घर फर्किएका छन् ।

अर्घाखाँचीमा कुल कोरोना संक्रमित ३ सय २६ मध्ये ३ सय २२ जना कोरोना रोग जितेर घर फर्किएका छन् । जिल्लाभर तीन जनाको कोरोनाका कारण मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकाारी दिनुभयो ।भने हाल जिल्ला भर १३८ जना क्वारेन्टाइनमा बसेका छन ।जिल्लामा अब एक जना मात्र कोरोना संक्रमितको रहेको खनालले बताउनु भयो ।
कमेन्ट गर्नुहोस !