राप्रपा अध्यक्ष कमल थापा आइसियूमा भर्ना

कोरोना संक्रमित राप्रपा अध्यक्ष कमल थापा अस्पताल भर्ना भएका छन्।
श्वासप्रश्वासमा समस्या देखिएपछि अध्यक्ष थापालाई ओम अस्पताल भर्ना गरिएको हो। थापालाई शुक्रबार दिउँसो २ बजे ओम अस्पताल भर्ना गरिएको उनीनिकट स्रोतले बतायो।
कोरोना संक्रमण देखिएपछि थापालाई श्वासप्रश्वासमा समस्या देखिएको थियो। श्वासप्रश्वासमा समस्या देखिएपछि थापालाई ओम अस्पताल लगिएको थियो। उनको स्वास्थ्य अवस्था क्रमश: सुधारोन्मुख रहेको बताइएको छ ।
कमेन्ट गर्नुहोस !