दशैंको दोस्रो दिन पनि टीका, जमरा र आशीर्वाद ग्रहण गरिंदै

दशैंको टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदैछ ।विजया दशमीका दिन परिवारमा टीका लगाई पूर्णिमाको दिनसम्म आफ्नो कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउने परम्परा छ ।मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने जनविश्वास छ ।
कमेन्ट गर्नुहोस !