सुनको मुल्य घट्यो

सबैको सन्देश/ काठमाण्डौ ।
नेपाली बजारमा आज सुनको मुल्य घटेको छ ।सोमबार ९७ हजार ९ सय रुपैयाँ कारोबार हुदै आएको सुनको भाउ आज तोलामा ७ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ । सुनको भाउ आज तोलाको ९७ हजार २ सय रुपैयाँ मा कारोबार भएको महासंघले बताएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker