सुनको मुल्य घट्यो

सबैको सन्देश/ काठमाण्डौ ।
नेपाली बजारमा आज सुनको मुल्य घटेको छ ।सोमबार ९७ हजार ९ सय रुपैयाँ कारोबार हुदै आएको सुनको भाउ आज तोलामा ७ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ । सुनको भाउ आज तोलाको ९७ हजार २ सय रुपैयाँ मा कारोबार भएको महासंघले बताएको हो ।
कमेन्ट गर्नुहोस !