सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेल लाई कोरोना पुष्टि

सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा लाई कोरोना पुष्टि भएको छ ।सञ्चारकर्मी रवि लामिछाने फेसबुक मार्फत आफु लाई र पत्नी निकिता पौडेल लाई कोरोना पुष्टि भएको बताउनुभएको छ ।
यसको जानकारी लामिछाने आफैंले सामाजिक सन्जालमार्फत् जानकारी दिनुभएको छ ।
कमेन्ट गर्नुहोस !