अर्घाखाँचीका कुल कोरोना संक्रमित ५ सय ९८मध्ये, हाल सम्म ७ को मृत्यु

सबैको सन्देश /अर्घाखाँची ।
अर्घाखाँचीमा हिजो थपिएका सन्धिखर्क नगरपालिकाका २५ जना कोरोना संक्रमित सहित जिल्लामा कुल कोरोना संक्रमितको संख्या ५ सय ९८ पुगेको छ ।जसमध्ये हाल सम्म कोरोना निको भएर ५ सय २३ जना डिस्चार्ज भएका छन ।अब जिल्लामा सक्रिय कोरोना संक्रमित ६६ जना उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।कोरोना का कारण जिल्ला भर हाल सम्म ७ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close