अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर गौतमलाई कोरोना पुष्टि

सबैको सन्देश /अर्घाखाँची ।
अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतम लाई कोरोना पुष्टि भएको छ ।उहाँले जसको जानकारी आफैंले सामाजिक सन्जालमार्फत् जानकारी दिनुभएको छ ।यो जानकारी सामाजिक सन्जालमार्फत्
अर्घाखाँचीको कोरोनो उपडेट
अर्घाखाँचीमा हिजो थपिएका सन्धिखर्क नगरपालिकाका २५ जना कोरोना संक्रमित सहित जिल्लामा कुल कोरोना संक्रमितको संख्या ५ सय ९८ पुगेको छ ।जसमध्ये हाल सम्म कोरोना निको भएर ५ सय २३ जना डिस्चार्ज भएका छन ।अब जिल्लामा सक्रिय कोरोना संक्रमित ६६ जना उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।कोरोना का कारण जिल्ला भर हाल सम्म ७ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो।
कमेन्ट गर्नुहोस !