संसद विघटन नेपाली राजनीति इतिहासकै कालो दिनः उपसभापति भण्डारी

विक्रम पाण्डे समान्ता /अर्घाखाँची।
सरकारका गलत कृयाकलापका विरुद्ध नेपाली कांग्रेस पाणिनि गाउँपालिका वडा नम्बर ८ पालिले पनि बिरोध प्रदर्शन र बिरोध सभा सम्पन्न गरेको छ । विरोध सभाको संवोधन गर्दै नेपाली कांग्रेस पार्टि जिल्ला उपसभापति शान्ता भण्डारीले ओली सरकारले पौष ५ गते गरेको संसद विघटन नेपाली राजनति इतिहासकै कालो दिन भएको बताउन’ भयो । उहाँले नेपाली कांग्रेस सरकारका गलत कृयाकलापका विरुद गाउँगाउँबाट आवाज उठाउने उद्घोष समेत गर्न’भयो ।

उहाँले ओली सरकार भष्ट्चारमा लिप्त भएको आरोप लगाउँदै कांग्रेस विना देश विकास संभव नभएको जिकिर गनर्’भयो ।
पालिमा सम्पन्न कार्यक्रम नेपाली कांग्रेस पाणिनि ८ का सभापति यज्ञ प्रसाद पौडेलको सभापतित्व , सचिव खवर मियाको संचालनमा सम्पन्न भएको थियो । विरोध कार्यक्रममा चोपलाल खनाल , न’रमहमत अलि , मध’ पन्थ लगायतले मन्तब्य राखेका थिए । पालिमा नेकपा परित्याग गरी ७ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close