तोलामा ९९ हजार पुग्यो सुन

सबैको सन्देश/काठमाण्डौं ।
नेपालमा पुन: सुनको भाउ उकालो लागेर तोलामा ९९ हजार पुगेको छ ।
तेजाबी सुनको तोलाको ९८ हजार पाँच सय ६० रुपैयाँ पुगेको छ भने चाँदीको भाउ प्रतितोला १२ सय २५ रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस !