मालारानी ३मा निर्वाचित वडा सदस्य सहित ४६ जना कांग्रेसमा प्रबेश

अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ३ मा नेकपाका बाट निर्वाचित वडा सदस्य सहित ४६ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।प्रबेश गर्नेमा मालारानी ३ कि तत्कालिन एमालेबाट निर्बाचित वडा सदस्य सुमित्रा बिक सहितका ४६ जना रहेको बताईएको छ ।कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु मुस्कान , मालारानी संयोजक तथा वडा नम्वर ३ का वडा अध्यक्ष शोभाखर खनाल लगायतले पाटी सदस्यता प्रदान गरेर कांग्रेसमा प्रबेस गराउनु भएको हो ।
कमेन्ट गर्नुहोस !