चर्चित पत्रकार ऋषि धमलालाई कोरोना पुष्टि

नेपालका चर्चित पत्रकार तथा रिपोर्टर्स क्लब नेपालका सभापति, प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष, रिपोर्टर्स नेपाल डटकमका सञ्चालक तथा प्रधानसम्पादक ऋषि धमलालाई कोरोना पुष्टि भएको छ । धमलाले आफु लाई कोरोना पुष्टि भएको सामाजिक संजाल बाट जानकारी दिनुभएको छ । हेर्नुहोस यो जानकारी
कमेन्ट गर्नुहोस !