थप २ हजार ७सय३६ जनामा कारोना पुष्टि ,२२ को मृत्यु

सबैको सन्देश /काठमाण्डौ।
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७ सय ३६ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालका कुल कोरोना संक्रमित संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनाएको छ ।त्यस्तै गएको २४ घण्टामा ८ सय ५३ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या १लाख ६० हजार५ सय ७७ पुगेको छ । अब नेपालमा ३८ हजार ३५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् ।यस्तै बितेको २४ घण्टामा २२ जनाको मृत्यु भएसँगै कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या १ हजार १सय ४८ पुगेको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close