पाल्पामा काफल टिप्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु

पाल्पा।पाल्पामा काफल टिप्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।हिजो घर नजिकैको जङ्गलमा काफल टिप्ने क्रममा रुखबाट लडेर रैनादेवी छहरा गाउँपालिका ३ छचुवाका १८ वर्षीय सूर्य कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close