तिहारको चहलपह सन्धिखर्क बजार (फोटो फिचर)

सबैको सन्देश /अर्घाखाँची ।

हिन्दुहरुको अर्को महान् चाड तिहार नजिकिँदै गर्दा अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा केही चहलपहल बढेको छ ।

No description available.

No description available.

तिहारका लागि मसला,मिठाइ, फूलमाला, पूजा सामग्री लत्ताकपडालगायत सामग्री किन्नेको भीड यतिखेर बढ्न थालेको छ। यस्तै यातयातका साधनमा आवजावत पनि बिगतको तुलानामा बढी चलेका छन ।

No description available.

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker