तिहारको चहलपह सन्धिखर्क बजार (फोटो फिचर)

सबैको सन्देश /अर्घाखाँची ।
हिन्दुहरुको अर्को महान् चाड तिहार नजिकिँदै गर्दा अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा केही चहलपहल बढेको छ ।
तिहारका लागि मसला,मिठाइ, फूलमाला, पूजा सामग्री लत्ताकपडालगायत सामग्री किन्नेको भीड यतिखेर बढ्न थालेको छ। यस्तै यातयातका साधनमा आवजावत पनि बिगतको तुलानामा बढी चलेका छन ।
कमेन्ट गर्नुहोस !