अर्घाखाँची लगायत देशै भर कुकुर तिहार मनाईयो

आज कुकुर तिहार मनाइएको छ । जसअन्तर्गत उक्त पर्व अर्घाखाँची लगायत देश भरीनै मनाईएको छ । विशेष गरी कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने धार्मिक विश्वास छ । यो पर्वमा कुकुरलाई मीठो खानेकुरा खान दिएर यो पर्व मनाइन्छ ।
कमेन्ट गर्नुहोस !