नेपाल र बंगलादेशबीच भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकियो

नेपाल र बंगलादेशबीचको भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ ।जसमा दोस्रो मैत्रीपूर्ण खेल भएको थियो ।योसँगै खेलको उपाधि बंगलादेशले जितेको छ । यस भन्दा पहिला गएको कार्तिक २८ गते भएको मैत्रीपूर्ण खेलमा बंगलादेश २–० गोल अन्तरले विजयी भएको थियो । बंगलादेशले एक जित र एक बराबरीसँगै उपाधि जितेको हो ।फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो । कतारमा सन् २०२२ मा हुने विश्वकप र चीनमा सन् २०२३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close