१२ दिन पछि अर्घाखाँची अस्पतालका सम्पुर्ण सेवा सुचारु

सागर महत/ अर्घाखाँची ।
अर्घाखाँची अस्पतालका सातजना चिकित्सकसहित १७ जना स्वास्थ्यकर्मीमा लक्षणसहितको कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका अति आवश्यकबाहेकका सम्पूर्ण सेवा बन्द रहेको अस्पताल आज बाट सुचारु भएको छ ।
गत कार्तिक २२ गते अस्पतालका प्रमुख डा. कपिल गौतमसहित १७ जनामा कोरोना देखिएपछि प्रसूति र अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको थियो।केहि चिकित्सक र स्वास्थ्यकर्मी कोरोना मुक्त भएपछि अस्पतालका सम्पुर्ण सेवा सुचारु गरिएको अस्पतालका प्रमुख डा. कपिल गौतमले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close