अर्घाखाँचीमा बाबु छोराको एक हप्ताको अन्तरमा मृत्यु

सबैको सन्देश /अर्घाखाँची ।
अर्घाखाँचीमा बाबु छोराको एक हप्ताको अन्तरमा मृत्यु भएको छ । जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ११ जोगिमारेका युवा व्यवसायी कृष्ण आचार्यको कोरोना संक्रमण बाट गत कार्तिक २५ गते भैरहवा मेडिकल कलेजमा मृत्यु भएको थियो ।कृष्ण सदरमुकाम सन्धिखर्कमा केही बर्ष यता आफ्नो दुध डेरी व्यवसाय गदै आएका थिए ।यस्तै स्वः कृष्णका बुबा हुमकान्त आचार्यको गत मंगलबारका दिन ७ दिनको अन्तरमा आफ्नै निवास सन्धिखर्क नगरपालिका वडा नम्बर ११ जोगिमारेमा मृत्यु भएको हो ।
कमेन्ट गर्नुहोस !