थप २ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा २ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस व्रिफ्रिङको क्रममा जानकारी दिएको छ । यो तथ्याकंसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ५ सय ४७ पुगेको छ।
यससँगै डिस्चार्ज हुनेहरुको कुल संख्या १४ हजार २ सय ४८ पुगेको छ। पछिल्लो समय काठमाण्डौं उपत्यकामा
बिहीबार ६ हजार ३०४ जनाको पीसीआर परीक्षण गरिएको छ।
कमेन्ट गर्नुहोस !