राजा आउ, देश बचाउ नारा सहित पोखरामा प्रदर्शन

पोखरामा राजसंस्थाको पक्षमा नारा लगाउँदै ‘संघीयता चाहिँदैन । राजा आउ, देश बचाउ ।’नारा सहित राजसंस्थाको पक्षमा प्रदर्शन भएको छ ।
प्रदर्शनकारीहरुले भनिरहेका थिए, ‘देशमा गणतन्त्र ल्याएको १४ वर्षसम्म पनि नेताले चेतेनन् लगायतका नारा लगाएको कार्यक्रममा मोटरसाइकल तथा गाडीको ¥याली पोखराको विभिन्न ठाउँ परिक्रमा गर्दै गणतन्त्र, संघीयता, धर्मनिपेक्षता खारेज गरेर हिन्दुराज्यसहितको राजसंस्थाको पक्षमा प्रदर्शनकारीले नारा लगाएका छन् ।
कमेन्ट गर्नुहोस !