नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली नजाने

काठमाडौं, २१ मंसिर । नेपाल कम्युनिस्ट पार्टीको आज बस्ने स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित हुने भएका छन् । उनले हिजो बसेको सचिवालय बैठकमा स्थायी कमिटी नै काम छैन भनेका थिए ।ओलीनिकट स्रोत अनुसार आज धुम्बाराहीमा बस्ने बैठकमा सहभागी हुनेछैनन् । उनलाई बैठकमा सहभागी गराउने पहल भइरहेको बुझिएको छ ।

स्थायी कमिटीमा ओली अल्पमतमा छन् । उनका विरुद्ध बैठकले निर्णय गर्न सक्ने भएकाले सहभागी हुन मानेका छैनन् । तर, सचिवालय बैठकमा ओली र प्रचण्डले पेश गरी छलफल भएको प्रतिवेदन स्थायी कमिटीमा छलफलका लागि लगिदैछ ।reportersnepal

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close