भारतमा अज्ञात रोगका कारण १ सय ४० अस्पताल भर्ना

काठमाडौं । भारतको आन्द्र प्रदेशमा अज्ञात रोगका कारण भएका बिरामीको बारेमा अनुसन्धान थालिएको छ ।भारतीय अधिकारीहरुका अनुसार अज्ञात रोगका कारण यसै हप्ता मात्र करिब १४० जना अस्पताल भर्ना भएका थिए ।

आन्द्र प्रदेशको इलुरुकामा वान्ता हुने र बेहोस हुने समस्या देखिएका बिरामीहरुको अस्पतालमा चाप रहेको छ ।अधिकारीहरुले आपतकालीन अवस्थाका लागि सरकारी अस्पतालमा बेडहरु तयारी अवस्थामा राखिएको बताइएको छ ।कोरोनाको महमारी जारी रहेका बेला नयाँ बिरामी देखा पर्दा व्यवस्थापन गर्न समस्या भएको बताइएको छ ।बिरामीहरुको विभिन्न परीक्षण भएपनि रोगको पहिचान नभएको बताइएको छ । बीबीसी

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker