गुडिरहेको यात्रुबहाक बसमाथि आगलागी

सबैको सन्देश/ दाङ।
गुडिरहेको यात्रुबहाक बसमाथि आज बिहानै दाङमा आगलागी भएको छ । ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो ।मानविय क्षति भने नभएको प्रहरी चौकी जसपुरका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पुजाराले जानकारी दिनुभयो ।बसमा १६ जना यात्रुहरु भएको प्रहरीले बताएको छ ।
कमेन्ट गर्नुहोस !