नेपाली क्रिकेटर पारस खड्का आबुधाबी टिममा् नियुक्त

नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का लाई यूएईको इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा आबुधाबी टिमले उहाँ लाई नियुक्त गरेको छ । यूएईको आबुधाबीमा हुने टी–१० लिगमा फेरि अनुबन्ध हुनुभएको हो ।
अघिल्लो वर्ष टिम आबुधाबीबाट टी–१० लिग खेलेका उनलाई यसपटक इमर्जिङ ट्यालेन्ट मेन्टर नियुक्त गरिएको हो ।यो सिजनमा खड्काले युवा खेलाडीको मेन्टरको काम गर्ने छन् । योसँगै खड्का टिम अबुधाबीको कोचिङ टिममा रहनु हुने भएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close