पहिरोले गुल्मीमा ४ जनाको ज्यान लियो
उजाडियो एकै परिवार

सबैको सन्देश
शुक्रबार राती करिब ९ बजेतिर घर माथिबाट आएको पहिरोले गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं ५ आटीपाटामा ४ जनाको ज्यान लिएको छ । पहिरोले ३० बर्षकी बीना माझी उनका अन्दाजी १० बर्षका छोरा सागर ७ बर्षका छोरा हेमन्त र अन्दाजी १० महिनाकी छोरी बिनीताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिनुभयो ।
#अपडेट
कमेन्ट गर्नुहोस !