चेम्बरद्वारा उद्योग वाणिज्य महासघंको सदस्य पदमा निर्वाचित जमशेर लाई सम्मान

रुद्रमणि भुसाल /अर्घाखाँची ।
चेम्बर अफकमर्श अर्घाखाँचीले नेपाल उद्योग वाणिज्य महासघंको केन्द्रिय सदस्य पदमा निर्वाचित जमशेर अलीलाई अर्घाखाँचीमा एक कार्यक्रमका बिच सम्मान गरिएको छ ।

No description available.

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासघंको केन्द्रिय सदस्य जमशेर अलिले आफनो तीन बस्रे कार्यकालमा अर्घाखाँची मा १ ओटा उधोग स्थापना गर्ने पर्तिबदता व्यक्त गर्नु भएको छ । कार्यक्रममा चेम्बर अफकमर्श अर्घाखाँचीका अध्यक्ष अशोक कुमर श्रेष्ठले जिल्ला मा उद्योग सन्चालन गर्न लगानीकर्ता भए चेम्बर अफकमर्स अर्घाखाँची सहयोग गर्न तयार रहेको बताउनु भयो ।

No description available.

कार्यक्रममा नेपाल उद्योग बाणिज्य सघ चनौटाका कपिलवस्तु सल्लाहकार नन्दकिशोर पाठक,ब्यवसायी राकेश यादवलाई चेम्बर कमर्सका पदाधिकारीहरुले सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिए थिए । कार्यक्रम चेम्बरका सदस्य हरि भुसालको संचालनमा सम्पन्न भएको हो ।

No description available.

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close