नेकपा अलगको परिणाम पति प्रचण्ड–नेपाल, पत्नी ओली समूहमा

प्रदेश–२ का नेकपा नेता रघुवीर महासेठ प्रचण्ड–नेपाल समूहमा छन् भने उनकी पत्नी जुली महतो ओली समूहमा विभाजित भएका छन् । राजधानीमा नेकपाका दुई समूहको केन्द्रीय समिति बैठकका क्रममा महासेठ बबरमहलमा जारी प्रचण्ड–नेपाल समूहको बैठकमा सहभागी भएका थिए भने उनकी पत्नी जुली महतो बालुवाटारमा जारी ओली समूहको भेलामा सहभागी थिइन् ।
कमेन्ट गर्नुहोस !