टोपबहादुर रायमाझी उर्जा मन्त्री

सबैको सन्देश /काठमाण्डौ ।
प्रतिनिधि सभा विघटन गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीहरू थप गर्नुभएको छ ।आज प्रभु साह, टोपबहादुर रायमाझी र मणि थापा दावा लामा ,गौरीशंकर चौधरी मन्त्री बन्न लाग्नुभएको हो ।मन्त्री हुनेहरुमा पूर्वमाओवादी हुन्। साह श्रम, रायमाझी उर्जा र थापा पर्यटन मन्त्री शिक्षामा लामा र खानेपानीमा चौधरी बन्न लागेको स्रोतले बतायो।
कमेन्ट गर्नुहोस !