पेट्रोलियम पदार्थको मूल्य बढ्यो

सबैको सन्देश ।नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । जस अन्तर्गत डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँले मूल्य बढाइएको नेपाल आयल निगमले बताएको छ। नयाँ मूल्यवृद्धिपछि डिजेल र मट्टीतेल र पेट्रोलको निगमका अनुसार अब प्रतिलिटर डिजेल ९० र मट्टितेल ९०पेट्रोल १०४, रुपैयाँ पर्ने छ।खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने समायोजन नगरिएको निगमले जनाएको छ ।अगष्ट एकमा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलियमको मूल्य बढेर प्राप्त भएकाले स्वचालित मूल्य समायोजन कार्यविधि अनुसार मूल्य बढाइएको निगमको स्पष्टीकरण छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close