सुनको मुल्य २ हजार ३ सय रुपैयाँ घट्याे

सबैको सन्देश/ काठमाण्डौ ।
सुनको मूल्यमा मूल्य घटेको छ ।साताको पहिलो दिन आइतबार तोलामा २ हजार ३ सय रुपैयाँले सुनको मूल्य घटेको हो। गएको शुक्रबार तोलाको ९५ हजार तीन सय रुपैयाँमा सुनको कारोबार भएको थियो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज २ हजार ३ सय रुपैयाँले सस्तिएर सुनको मूल्य तोलाको ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
कमेन्ट गर्नुहोस !