सुनको मुल्य २ हजार ३ सय रुपैयाँ घट्याे

सबैको सन्देश/ काठमाण्डौ ।
सुनको मूल्यमा मूल्य घटेको छ ।साताको पहिलो दिन आइतबार तोलामा २ हजार ३ सय रुपैयाँले सुनको मूल्य घटेको हो। गएको शुक्रबार तोलाको ९५ हजार तीन सय रुपैयाँमा सुनको कारोबार भएको थियो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज २ हजार ३ सय रुपैयाँले सस्तिएर सुनको मूल्य तोलाको ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker