सांसद घिमिरे द्वारा स्थानीय उत्पादन लाइ पहिलो प्राथामिकतामाः राख्न आग्रह

सागर महत /अर्घाखाँची ।
स्थानीय उत्पादन लाई अब पहिलो प्राथामीकता दिनु पर्ने अहिलेको आवश्यकता भएको बताइएको छ ।पछिल्लो समय अर्घाखाँचीमा गुणस्तर हिन सामनको प्रयोग बढ्दै गएकोले यसको रोकथाममा सबै स्थानीय स्तर बाट लाग्नु पर्नेमा लुम्बिनी प्रदेश सांसद रामजी प्रसाद घिमिरेले जोड दिनुभएको छ । अर्के तर्फ गुणस्तर हिन सामाग्रीले प्रत्यक्ष रुपमा स्वास्थ्य लाई हानी पुराउने भएकाले स्थानीय सरकार सँग सहकार्य गरेर विषादी प्रयोगको रोकथामा लागी पर्ने बताउनुभएको छ ।

No description available.
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा घरेलु तथा साना उद्योग कार्यालयले सदरमुकाम सन्धिखर्कमा लघु घरेलु तथा साना उद्यमीहले उत्पादन गरेका वस्तुहरुको गुणस्तर लेवलिङ्ग सम्बन्धी १ दिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा सासंद घिमिरेले यस्तो बताउनुभएको हो ।यस्तै अन्तरक्रिया कार्यक्रममा उद्यमीले आगामी दिनमा थप कार्यक्रम ल्याउन र वास्तकवीक उद्यमी लाई अनुदान दिन पनि आग्रह गरेका छन भने अपाङ्गगता भएका व्यक्ती लाई पनि समावेशी मुखी कार्यक्रमम ल्याउन आग्रह गरेका छन ।

Image may contain: 2 people, people sitting and indoor

कार्यक्रममा खाध प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय भैरहवा का प्रमुख विमल कुमार दाहालले खाद्य नियम, लेबलमा खुलाउनु पर्ने विवरण,नेपाली वा अंग्रेजी भाषामा प्रष्ट उत्पादन सम्बन्धी मापदण्ड राख्नु पर्ने विवरण जस्तो तालिम अर्घाखाँचीका ६ वटा स्थानीतहका ३७ जना उद्यमीहरु लाई घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा तालिम दिएको थियो ।

No description available.

Image may contain: 1 person, sitting and indoor

कार्यक्रम मा मालारानी गाउँपालिकाका अध्यक्ष तथा लघु,घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष बालकृष्ण आचार्य ,उद्योग वाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठ, चेम्बर अफ कर्मशका अध्यक्ष अशोक कुमार श्रेष्ठ,सृजनशिल अपाङ्ग संस्थाका अध्यक्ष फर्शुराम पाण्डे, लगायतले मन्तव्य राख्नुभएको कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख केशव सुनारको अध्यक्षता कर्मचारी लक्ष्मी प्रसाद दाहालले संचालनमा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा कार्यालय प्रमुख सुनारले प्रदेश सरकार बाट उद्यमी लाई कार्यक्रम परेकाले सोहि कार्यक्रम लाई तत्काल संचालन गर्ने बताउदै यसमा सम्बन्धीत दर्ता भएका उद्यमी लाई समावेश हुन पनि आग्राह गरिएको छ ।

No description available.

जसअन्तर्गत गत वर्ष प्रदेश स्तरीय कार्यक्रम शितगंगा नगरपालिका मा भएको कार्यक्रम यस वर्ष जिल्लाको सन्धिखर्क नगरपालिका र मालारानी गाउँपालिका मा कार्यक्रम हुने समेत बताईएको छ ।

No description available.

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close