प्रचण्डले माओवादी सक्याए– मन्त्री थापा

सागर महत /अर्घाखाँची ।

खानेपानी मन्त्री तथा ओली पक्षीय नेकपा नेता मणी थापाले प्रचण्डका कारण माओवादी पार्टी समाप्त भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अर्घाखाँची जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले प्रचण्डले अहिलेको अवस्थामा लोकप्रिय रहेको पूर्व एमाले पार्टीलाई पनि सिध्याउन लागेको आरोप लगाउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व एमाले पार्टी सिध्याउन नदिएको नदिएको मन्त्री थापाको भनाइ छ । प्रचण्ड र नेपालको राजनीति अबको केही समय पछि घरको कोठामा मात्र सिमित हुने मन्त्री थापाको तर्क छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close