प्रधानमन्त्री आज निर्वाचन आयोग जाँदै

काठमाण्डौ ।प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाँदै हुनुहुन्छ।निर्वाचन तयारी र आफ्नो पार्टी नेकपाभित्रको विवादलगायतका विषयमा कुराकानी गर्न
आयोगमा जाने तयारी भएको बताइएको छ । यसअघि नेकपाका दुवै शीर्ष नेतालाई छलफलका लागि बोलाएको थियो तर दुवै पक्षले आफ्ना प्रतिनिधि मात्रै पठाएका थिए ।प्रधानमन्त्री ओली जसरी पनि निर्वाचनमा जानुपर्ने पक्षमा लाग्नुभएको छ ।उहाँले आयोगले चुनावी कार्यक्रम अघि बढाउनुपर्ने धारणा राखिरहनुभएको छ ।
कमेन्ट गर्नुहोस !