राष्ट्रिय महिला लिग फुटबल खेल हुँदै २ टिम सहभागी हुदै

काठमाण्डौ – राष्ट्रिय महिला लिग फुटबल हुने भएको छ । जसमा दुई खेल हुनेछन । पहिलो खेलमा आज दिउँसो १२ बजे नेपाल पुलिस क्लब र एपीएफ क्लब खेल्ने छन् । यस्तै, आजै हुने दोस्रो खेलमा दिउँसो ३ बजे वालिङ नगरपालिका र विराटनगर महानगरपालिका स्याङजा खेल्ने छन् । यस अघि हिजोको खेलमा त्रिभुवन आर्मीले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–१ गोल अन्तरले हराइको थियो । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।
कमेन्ट गर्नुहोस !