एकै परिवारका तीन जना मृत भेटिए गोरखामा

काठमाण्डौं ।गोरखामा खाना खाएर सुतेका ३ जना मृत भेटिएका छन । बारपाक गाउँपालिका लिवाचेका अन्जादी ८५ वर्षका तीलबहादुर गुरुङ, उनकी बुहारी अन्दाजी २० वर्षीया आइतकुमारी गुरुङ र नातिनी १३ वर्षीया उषा गुरुङ सुतेकै ठाउँमा मृत भेटिएका हुन् । बिहान अबेरसम्म घरमा सुनसान देखिएको घरको ढोका पनि नखोलेपछि नजिकै रहेका छिमेकीले हेर्दा उनीहरुलाई मृतअवस्थामा फेला पारेको स्थानीयले बताएका छन् ।घटनाबारे अनुसन्धान गर्न बारपाक प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको बताईएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close