शितगंगामा १५ जना कांग्रेसमा प्रवेश

अर्घाखाँची । शितगंगा नगरपालिकामा १५ जना कांग्रेमा प्रवेश गरेका छन । नगरपालिकाको वडा नम्बर ५,६,७ को सयुतm आमसभा मा विभिन्न पाट्री परित्याग गरि कांग्रेस मा प्रवेश गरेका हुन । प्रवेश गर्ने लाई नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य रेवती प्रसाद भुसाल र नेपाली कांग्रेसकी जिल्ला उपसभापति शान्ता भण्डारी लगायतले टिका लगाई स्वागत गर्नुभएको थियो ।

May be an image of 1 person and standing

स्वागत कार्यक्रम मा बोल्दै भुसालले सर्वोच्च अदालतले संसदपुर्नास्थपना गरेर आमनागरिकमा न्यायको अनुभुति गरएको बताउनु भयो । उहाँले अहिले पनि देशमा सरकार बनाउन नेकपा पार्टी बिभाजनले गर्दा तत्कालै नयाँ सरकार बन्ने संभाबना नरहेको बताउनु भयो । उहाँले नेपाली कांग्रेस जहिले पनि सहमति सहकार्य गर्न तयार रहेको बताउनु भयो ।

May be an image of 2 people
कार्यक्रममा उपसभापति शान्ता भण्डारी सचिब छबिललाल पौडेल ,क्षेत्र नम्बर १ का सभापति केशब कुवर , जिल्ला सदस्य हेमन्त बेल्बासे , कुमार केशब सिह , जुन बहादुर पुलामि ,चन्द्र रेस्मी, करिस्मा भाट , डिआर घिमिरे , फर्सुराम न्यौपाने लगायतले मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन मनतब्य राख्नु भएको थियो । कार्यक्रममा देबका भुसाल , संगिता पौडेल , नबिन लामिछाने लगायत नेकपा परित्याग गरि १५ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । कार्यक्रम नेपाली काँग्रेसका नेता टामलाल ज्ञवालीको सभापतित्व, गिरि बैजालीको सञ्चालन र काँग्रेस शितगंगा सहसंयोजक चन्द्रमणि बेल्वासेको स्वागतमा सम्पन्न भएको हो ।

May be an image of 6 people, people standing and outdoors

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close