सुनको भाउ घट्यो

काठमाण्डौ । आज पनि सुनको भाउ घटेको छ ।आज सुन तोलाको ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो बिहीवार सुन तोलाको ८९ हजार ३सय रुपैयाँमा कारोबार भएको थियो ।हिजो बिहिबारको तुलना मा आज सुन ५ सय रुपैयाँले घटेको हो ।
कमेन्ट गर्नुहोस !