अर्घाखाँचीमा हाल ३ जना कोरोना संक्रमित क्वारेन्टाइनमा

सबैको सन्देश /सागर महत ,अर्घाखाँची ।
अर्घाखाँचीमा हाल ३ जना कोरोना संक्रमित रहेका छन । संक्रमित हुनेमा भुमिकास्थान नगरपालिका दुई पुरुष हुन,भने शितगंगा नगरपालिकाका १ पुरुष हुन । उनिहरु हाल स्थानीयतहले निर्माण गरेको क्वारेन्टाइनमा बसेको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिनुभयो ।जिल्लामा हाल सम्म ३ सय ३० जना संक्रमित मध्ये ३ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।निको भएर डिसचार्ज हुनेको संख्या ३ सय २४ रहेको बताएको छ ।जिल्ला बाहिर तथा भारतबाट आएका १ सय ६१ जना विभिन्न क्वारेन्टाइनमा रहेका छन्।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close