सुन चाँदीको मुल्य बढ्यो

काठमाण्डौ ।सुन चाँदीको मुल्य आज फेरि बढेको छ । आज सुनको मुल्य तोलामा १ सय रुपैयाँले बढेको छ भने चाँदीको मुल्य १० रुपैयाँले बढेको छ ।सुनको मुल्य तोलामा २ सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज चाँदीको मुल्य तोलामा १३ सय २० रुपैयाँ छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close