कपिलवस्तुका कोरोना संक्रमित एक पुरुषको उपचारको क्रममा बुटवलमा मृत्यु

सबैको सन्देश ।दिलिप कुमार यादव ,कपिलबस्तु ।
कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तु नगरपालिका वाड नं. १ का ५० वर्षिय शिवकुमार कोहारको मृत्यु भएको भएको छ । भदौ ५ गते उनलाई उपचारको लागि बुटवल लगिएको थियो । उपचार कै क्रममा बुधबार राती मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी दिएको छ । उनी लामो समय देखि उच्च रक्तचाप, मधुमेहको बिरामी थिए । योसंगै कपिलवस्तुमा कोरोनाबाट मृत्यु हुनेको संख्या३ पुगेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close