सर्पले डस्दा अर्घाखाँचीमा एक पुरुषको मृत्यु

सागर महत /अर्घाखाँची ।
सर्पले डस्दा अर्घाखाँचीमा ३५ वर्षीया पुरुषको मृत्यु भएको छ ।जिल्लाको शितगंगा नगरपालिका वडा नं.५ को साविकको करापुका ३५ वर्षिय स्थानीय यम बहादुर बेल्बासे लाई विषालु सर्पले डसेर मृत्यु भएको वडा अध्यक्ष कमल पौडे्लले जानकारी दिनुभयो ।
उनलाइ उपचारका लागि बुटवल लैजाने क्रममा बाटैमा मृत्यु भएको मृतकका आफन्तले बताएका छन्। गएराति १ बजेको समयमा घरमै सुतिरहेको समयमा सर्पले डसेको थियो। ।राति नै सर्पले टोके पनि सुरुमा झारफुक गरी उपचारका लागी अस्पताल लौजान पनि ढिलाई भएकाले उनको मृत्यु भएको बताइएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close