शिक्षण संस्था र लामो दूरीका यातायात भदौ मसान्तसम्म बन्द

आज बसेको मन्त्रिपरिषद् बैठकले शिक्षण संस्था र लामो दूरीका यातायात भदौ मसान्त सम्म बन्द गर्ने निर्णण गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !