थप ८ सय ९९ जनामा कोरोना पुष्टि, ७को मृत्यु

नेपालामा पछिल्लो २४ घण्टामा ८सय ९९ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका जानकारी दिनुभयो ।संक्रमण हुनेमा३ सय ३ महिला र ५९६ पुरुष गरि ८ सय ९९ जनामा संक्रमण पुष्टि भएको हो ।यो सहित नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३९ हजार ४ सय ६० पुगेको छ ।हालसम्म २१ हजार ४ सय १० जना निको भएर घर फर्किसकेका छन् ।ति मध्ये आज मात्र ५ सय ८८ जना कोरोनाबाट निको भई घर फर्किएका हुन।
पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या २ सय २८ जना पुगेको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close