पहिचान नखुलेको व्यक्तिको कुटाइबाट गुल्मीमा एक पुरुषको मृत्यु

गुल्मीमा पहिचान नखुलेको व्यक्तिको कुटाइबाट बाट एक जनाको मृत्यु भएको छ । कुटपिटबाट मृत्यु हुनेमा ईस्मा गाउँपालिका २ हस्तीचौरका २३ वर्षीय मोतीबहादुर कुवँरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । हस्तीचौरमा होटल सञ्चालन गर्दै आएका कुवँर बिहान होटलमै घाइते अवस्थामा भेटिएका थिए ।घाइते अवस्था भेटिएपछि उपचारको लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो ।
हस्तीचौरको छिन्नाखेलामा होटल सञ्चालन गर्दै आएका कुवँर बिहान होटलमै घाइते अवस्थामा भेटिएका थिए । घाइते अवस्था भेटिएपछि उपचारको लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !