थप ९सय २ मा कोरोना पुष्टि, ६ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ९सय२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्गर गौतमका जानकारी दिनुभयो ।योसहित हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४८ हजार १ सय ३८ पुगेको छ ।
हाल सम्म निको भएर डिस्चार्ज हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाबाट मृत्यु भएको भएको छ ।हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको छ ।
कमेन्ट गर्नुहोस !