अर्घाखाँचीकी सुशीला सिर्पालीद्वारा संस्कृति, पर्यटन मन्त्रीमा शपथ

काठमाण्डौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।मङ्गलबार राज्यमन्त्री नियुक्त हुनुभएकी ठकुरी गृह जिल्ला अर्घाखाँची भएकाले आज काठमाण्डौं पुगी सपथ लिनुभएको हो ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज उहाँलाई प्रधानमन्त्री दाहालले शपथ गराउनुभएको हो ।उहाँ नेकपा माओवादी केन्द्रको तर्फबाट मन्त्री हुनुभएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close