भट्टराई लेख्छन्– ‘दुर्घटना नजिक देखिन्छ’

पर्यटनमन्त्री तथा नेकपाका स्थायी समिति सदस्य योगेश भट्टराइले आफ्नो सामाजिक सन्जाल फेसबुकमा स्टाटस अपडेट गर्दे नेकपा दुर्घटना नजिक रहेको संकेत गरेका छन् । साथै उनले दुर्घटनाबाट रोक्नको लागि सबै रोकिएर सल्लाह गर्नुपर्ने धारणा समेत व्यक्त गरेका छन् ।
नेकपाको आज बोलाइएको स्थायी समिति बैठक स्थगित भएको जानकारी गराइएपनि अध्यक्ष प्रचण्ड र माधव कुमार नेपाल समूहले भने स्थायी समितिको बैठक बस्ने तय गरेका थिए ।
नेकपा लामो समययता आन्तरिक राजनीतिको किचलोमा रहेको छ ।
कमेन्ट गर्नुहोस !