माओवादी केन्द्र लुम्बिनी प्रदेशका बरालले पदबाट राजीनामा दिए

काठमाडौँ। नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले पदबाट राजीनामा दिएका छन। पार्टीले व्यहोरेको पराजयको नैतिक जिम्मेवारी लिँदै प्रदेश अध्यक्ष बरालले राजीनामा दिएका हुन् ।उनले विविध कारणले यस लुम्बिनीमा पार्टीको विगत परिणामलाई कायम राख्नसमेत नसकिएको र आफै उम्मेदवार बनेर पनि परिणाम सफल बनाउन नसकिएको उनले प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् ।
कमेन्ट गर्नुहोस !